राससले माग्यो पत्रकार र कर्मचारी (विज्ञापनसहित)
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले पत्रकार तथा कर्मचारी माग गरेको छ । आन्तरिक, खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पूर्ति गर्ने गरी आवेदन आह्वान गरिएको हो ।
पत्रकारितातर्फ ७ जना जनशक्ति माग गरिएको छ । जसमा ६ उपसम्पादक र १ सहायक समाचार छन् । त्यसैगरी, कम्प्युटर अधिकृत, वरिष्ठ सहायकमा पनि १/१ जना जनशक्ति माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपालीले आगामी जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । लोक सेवाले सञ्चालन गर्ने परीक्षामा दोब्बर दस्तुर तिरेर पनि जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले जनाएको छ ।

ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया