NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १० गते

नेपाल प्रहरीका १६ एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका १६ एसएसपीको सरुवा भएको छ । सरुवामा तालिम केन्द्र तथा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख फेरिएका छन् ।

ब्यूरोमा एसएसपी ओमबहादुर रानालाई पठाइएको छ । उनी पटक पटक कारबाहीमा परेका अधिकृत हुन् ।