बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै सरकार, राजस्व र खर्चको लक्ष्य घटाउने तयारी
काठमाडौं । सरकारले आइतबार (साँझ ६ बजे) बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयबाट आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्न लागेका हुन् ।
अर्धवार्षिक समीक्षामार्फत राजश्व र खर्चको लक्ष्य घटाउने तयारी गरेको छ । यसपटक लक्ष्यअनुसार राजश्व नउठेको कारणले राजश्व घटाउने तयारी सरकारले गर्न लागेको बुझिएको छ ।
चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया