आर्थिक वृद्धि २.१६ प्रतिशतले हुने अनुमान

काठमाडाैं । चालु आर्थिक वर्ष ०७९/८० मा आर्थिक वृद्धि २.१६ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०–८१ को अनुमानित आय–व्यय विवरण पेश गर्ने क्रममा सो अनुमान गरेका हुन् ।
ताजा अपडेट
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
प्रतिक्रिया