त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा
काठमाडौं । सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।
यसैगरी मूलपानीमा रहेका क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बजेट बिनियोजन गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले सोमबार आगामी बजेटमार्फत सो घोषणा गरेका हुन् । योसँगै काठमाडौंमा सूवर्णशमसेर, विराटनगरमा गिरिजाप्रसाद कोइराला, बैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला क्रिकेट मैदान निर्माण गरिने भएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया