NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २२ गते

आगामी आर्थिक वर्षको बजेट मंगलबार प्रस्तुत हुने

काठमाडाैं । आगामी आर्थिक वर्षको बजेट भाषाण जेठ १५ जेठ दिउँसो १ बजे प्रस्तुत हुने भएको छ ।

बजेट वक्तव्य प्रस्तुत गर्नको लागि सभामुख देवराज घिमिरेले एक बजे बैठक बोलाएका छन् ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष