स्थानीय तह निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहका लागि नेपाली सेना परिचलन गर्न स्वीकृत गरेकी छिन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालनको लागि स्वीकृत दिएको राष्ट्रपति कार्यलयबाट जारी सूचनामा उल्लेख छ ।
सुरक्षा परिषद्को चैत १७ को सिफारिस र चैत २४ मा बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालन गरिएको हो ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया