एमाले र परिवार दलबीच चुनावी गठबन्धन
काठमाडौं । नेकपा (एमाले) र नेपाल परिवार दलबीच स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।
एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने आज सहमति भएको छ ।
सहमतिअनुसार अब परिवार दलका उम्मेदवारले स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै, आजै एमाले र राप्रपा नेपालबीच पनि स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।
परिवार दल एकनाथ ढकाल नेतृत्वको पार्टी हो । ढकाल धर्मान्तरण गरेर क्रिस्चियन भएका छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया