काठमाडौंबाट ट्रकसहित २० करोड रूपैयाँ बरामद
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको २० करोड रूपैयाँसहित एक ट्रकलाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको रकममा केही विदेशी मुद्रासमेत छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान उक्त रकमसहित ट्रक नियन्त्रणमा लिएको हो ।
उक्त रकमबारे विस्तृतमा खुल्न बाँकी छ ।
प्रहरीले यसबारे जानकारी दिन अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया