मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना कति ?
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ५ बजे बस्ने गरी बाेलाइएकाे हाे ।
राष्ट्र बैंकका गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको समयमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिकाे बैठक पनि आजै बोलाइएको छ ।
यसले गर्दा आजको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्ति हुने सम्भावनासमेत बढाएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया