सामाजिक सुरक्षा भत्ता दिन १ खर्ब ९ अर्ब विनियोजन

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले सबै प्रकारका सामाजिक सुुरक्षा भत्ताको लागि १ खर्ब ९ अर्ब बजेट विनियोजन गरेका छन् ।
२०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा भत्ताकामा १ खर्ब ९ अर्ब बजेट छुुट्याइएको जानकारी दिए ।
प्रतिक्रिया