को हुन् केकीका श्रीमान् ?
काठमाडौं । नायिका केकी अधिकारीका श्रीमान् व्यवसायी रोहित तिवारी रहेको खुलासा भएको छ ।
स्रोतका अनुसार केकीका श्रीमान् रोहित हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । साथै, उनी फुडमारियोका सह–संस्थापक र सिइओसमेत हुन् ।
केकी र रोहितले लामो समयको प्रेम सम्बन्धलाई बुधबारमात्रै विहेमा परिणत गरेका हुन् ।
उनीहरूले सानो पारिवारिक जमघट गरेर विहे गरेको बताइएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया