स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ का लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालगायतले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकको घोषणापत्र सार्वजनिक गरेका छन् ।
पूर्णपाठ :
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया