र्यापर बालेनले दर्ता गराए काठमाडौंको मेयरमा उम्मेदवारी
काठमाडौं । र्यापर बालेन शाह (बालेन्द्र)ले काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)का लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार राष्ट्रियसभा गृहमा गएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
राष्ट्रियसभा गृहस्थित काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर शाहले उम्मेदवारी दर्ता गराएको बताइएको छ ।
उम्मेदवारी दर्ता गराउनुअघि उनले घोषणापत्र सार्वजनिक गरेका थिए ।
नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको बताउँदै इन्जिनियरसमेत रहेका ३२ वर्षीय शाहले जित्ने दाबी गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया