ललितपुर महानगरमा एमालेका प्रमुख-उपप्रमुख पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

काठमाडौं । ललितपुर महानगरपालिका एमालेका प्रमुख (मेयर) र उप्रमुख (उपमेयर) पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रमुख पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपप्रमुख पदका उम्मेदवार मञ्जली शाक्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिक्रिया