NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारसँगै नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मंगलबार आयोजित समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

राष्ट्रपति कार्यालयमा सम्पन्न शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू तथा संघीय संसद्का सदस्यहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष