एमालेसँग मिलेका कांग्रेस नेता मल्ल पार्टीबाट निष्कासित
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित भएका छन् । उनलाई सभापति शेरबहादुर देउवाले पार्टीबाट निष्कासित गरेका हुन् ।
मल्ललाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानअनुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आजैमात्र एमालेसँग मिलेर उम्मेदवारी दिएका थिए ।
डडेल्धुरामा कांग्रेसकै असन्तुष्ट पक्ष एमालेसँग मिलेपछि देउवालाई झट्का
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया