यी हुन् एमालेले पार्टीबाट निकालेका १५ उम्मेदवार
काठमाडौं । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार दिएका १५ जनालाई एमालेले पार्टीबाट निष्कासन गरेको छ ।
एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार एक विज्ञप्ति जारी गर्दै आजकै मिति देखि लागु हुनेगरी पार्टीबाट निष्कासन गरेको हो ।
एमालेको पक्षमा देशभर माहोल बनिरहेको अवस्थामा पालिकाभित्र केही व्यक्तिले पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको आरोप लगाएको विज्ञप्तिमा उल्लेख छ । यसबाट भ्रममा नपरी पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेको छ ।
को–को छन् कारवाहीमा परेका ?
१. देवदह नगरपालिका वडा नं. –१ निवासी हरिबहादुर तामाङ
२. देवदह नगरपालिका वडा नं. –५ निवासी तोलराज बिक
३. देवदह नगरपालिका वडा नं.–७ निवासी पदम थापा
४. ओमसतिया गाउँपालिका वडा नं. २ निवासी इन्द्रजित यादव
५. ओमसतिया गाउँपालिका वडा नं.–४ निवासी बेचुराम जयसवाल
६. ओमसतिया गाउँपालिका वडा नं. –४ निवासी रामशंकर चाई
७. रोहिणी गाउँपालिका वडा नं. –१ निवासी अनिता हरिजन
८. रोहिणी गाउँपालिका वडा नं. –२ निवासी कान्छा कोहार
९. रोहिणी गाउँपालिका वडा नं. –४ निवासी नन्दकिशोर कुर्मी
१०. रोहिणी गाउँपालिका वडा नं. –५ निवासी पशुपतिनाथ यादव
११. बुटवल उपमहानगरपालिका वडा नं. –१६ निवासी बबिता आचा
१२. सियारी गाउँपालिका वडा नं. –४ निवासी श्रीप्रसाद श्रेष्ठ
१३. गैडहवा गाउपालिका वडा नं. –६ निवासी नरेन्द्रप्रताप सिंह
१४. तिलोत्तमा नगरपालिका वडा नं. –६ निवासी हरि पाण्डे
१५. तिलोत्तमा नगरपालिका वडा नं. –५ निवासी हरि पौडेल ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया