संसद बैठक फेरि स्थगित, फागुन ४ गते बस्ने
काठमाडौँ । सोमबारका लागि बोलाइएको संसद बैठक स्थगित भएको छ । संसदका प्रवक्ता रोजनाथ पाण्डेले बैठक बुधबार ४ बजेसम्मका लागि स्थगित भएको बताए ।
संसदमा एमसीसी टबुल गर्ने विषयमा सत्तारुढ दलहरुकावीच विवाद छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग सल्लाह नै नगरि संसद वैठक स्थगित गरिएको भन्दै सभामुख अग्नी सापकोटाको आलोचना हुँदै आएको थियो ।
संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग दर्ता भएलगत्तै संसद बैठक दुई दिनपछि बस्नेगरि स्थगित भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया