ओलीले भोट माग्ने अधिकार गुमाए : गगन थापा
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी ओलीले भोट माग्ने अधिकार गुमाएको बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले पाँच वर्षे अवसर खेर फालेकोले ओलीमा भोट माग्ने अधिकार नभएको बताएका हुन् । बरु समय खेर फालेकोमा माफी माग्नुपर्ने बताए ।
‘पाँच वर्षमा कम्युनिष्ट नेताहरूले राम्रो काम गर्नुको सट्टा समय मात्रै खेर फाले । यसको लागि जनतासमक्ष उनीहरूले माफी माग्नुपर्छ’ थापाले भने, ‘समय खेर फाल्ने केपी ओलीसहितका नेतालाई यसपटक भोट माग्ने अधिकारी छैन ।’
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया