तनहुँमा १०० वर्षका बृद्धले गरे मतदान

काठमाडौं । तनहुँमा १०० वर्षका बृद्धले मतदान गरेका छन् । १०० वर्षका कृष्णप्रसाद पण्डितले व्यास नगरपालिका वडा नम्बर ४ मदरसा मतदान केन्द्रमा मतदान गरेका हुन् ।
पण्डित ब्यास १ गल्फुबेँसीका स्थायी बासिन्दा हुन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया