८३४ सवारीसाधन प्रहरी नियन्त्रणमा
काठमाडौं । मतदान चलिरहेको बेला अनुमति नलिइ चलेका ८३४ वटा सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहान ११ बजेसम्ममा काठमाडौंमा मात्र ८३४ सवारी नियन्त्रणमा लिइएको हो ।
ट्राफिकका प्रवक्ता बालनरसिंह राणाले नेपालवाचलाई दिएको जानकारी अनुसार सवारी साधनलाई ‘होल्ड’ गरिएको भए पनि चालकलाई भने छोडिएको छ ।
एम्बुलेन्स, खाद्यान्नलगायतका अत्यावश्यक सवारी साधनलाई चलाउने अनुमति दिइएको छ । अन्यले अत्यावश्यक भए पास बनाएर सवारी चलाउन पाउँछन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया