NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

लमजुङमा एमाले र कांग्रेसबीच झडप

काठमाडौं । लमजुङमा एमाले र कांग्रेसबीच झडप भएको छ ।

दुई पार्टीका कार्यकर्ताबीच बेशीसहर–११ मा झडप भएको हो ।

उनीहरूबीच मतदानको विषयमा झडप भएको बताइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष