कांग्रेस कार्यकर्ताले मेरा छोराको ज्यान लिने प्रयास गरे : गोविन्दराज जोशी
काठमाडौं । पूर्व कांग्रेस पूर्व नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीमाथि कुटपिट भएको छ । तनहुँको ब्यास ८ मा जोशीमाथि कांग्रेस कार्यकर्ताले ज्यान लिने प्रयासस्वरुप कुटपिट गरेको बाबु गोविन्दराज जोशीले जनाएका छन् ।
‘ब्यास ८ मा दीपक राज जोशी माथी काङ्ग्रेस कार्यक्रमले ज्यान लिने प्रयास सहित आक्रमण गरेका छन् ।’ सामाजिक संजाल फेसबुकमा जोशीले लेखेका छन् ।
जोशी पुत्र दीपक ब्यास नगरपालिका कैंची चिन्हबाट एमालेको समर्थनमा मेयरमा उठेका छन् । मतदान केन्द्र निरीक्षण गर्न जाने क्रममा जोशीमाथि आक्रमण भएको हो । उनले नेता रामचन्द्र पौडेलको गाउँमा आफूमाथि कुटपिट भएको संचारमाध्यमलाई जनाएका छन् । टाउकाेमा गम्भीर चाेट लागेकाे जाेशीले बताएका छन् ।
पाैडेलमाथि कुटपिट भएपछिकाे भिडियाे :
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया