निर्वाचन सम्पन्न भएपछि के भनिन् कांग्रेस काठमाडौं मेयरकी उम्मेदवार सिंहले ?
काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनतर्फ कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले निर्वाचनमा उत्साहपूर्वक सहभागिता भएको भन्दै धन्यवाद दिएकी छिन् ।
सामाजिक संजाल ट्वीट गर्दै सिंहले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी हुन् ।
‘आज सम्पन्न निर्वाचनमा उत्साह पूर्वक सहभागी हुनुहुने काठमाडौ महानगरका सम्पूर्ण मतदाता र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सुरक्षाकर्मी,निर्वाचन आयोगका सम्पूर्ण सदस्य ज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु ।’ सिंहले भनेकी छिन् ।
आज सम्पन्न निर्वाचनमा उत्साह पूर्वक सहभागी हुनुहुने काठमाडौ महानगरका सम्पूर्ण मतदाता र सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्नुहुने सुरक्षाकर्मी,निर्वाचन आयोगका सम्पूर्ण सदस्य ज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्दछु 🙏
सिर्जना सिंह
मेयर पदको उम्मेदवार
काठमाडौं महानगर— Sirjana Singh (@Sirjana_Singh) May 13, 2022
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया