चुनाव नगराउने सत्ता गठबन्धनको षड्यन्त्र बिफल भयो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगराउने सत्ता गठबन्धनको षड्यन्त्रलाई चिर्न सफल भएको बताएका छन् ।
सातै प्रदेशमा शुक्रबार ७५३ स्थानमा एकसाथ मतदान सकिएपछि उनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् ।
ओलीले निर्वाचन स्वस्छ, निष्पक्ष र भयरहित चुनावको कामना गरे पनि सत्ता गठबन्धनले केही स्थानमा एमालेविरुद्ध विभिन्न प्रपञ्च रचेको आरोप लगाएका छन् ।
यस्तो छ ओलीले जारी गरेको विज्ञप्ति :
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया