मनाङमा सुरु भयो मतगणना, सबैभन्दा छिटो मतपरिणाम आउने
काठमाडौं । हिमाली जिल्ला मनाङमा मतगणना सुरु भएको छ । देशकै सबैभन्दा कम वडा र मतदाता रहेको मनाङमा मतगणना सुरु भएको हो ।
८ बजेपछि नै मतगणना सुरु भएको हो । मनाङमा चार हजार ६७ मत खसेको थियो । ६ हजार ४ सय ९६ मतमध्ये यति मत खसेको हो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए ।
मनाङमा २८ वडामा २८ मतदान केन्द्र थिए । देशभरका स्थानीय तहमध्ये मनाङको मतपरिणाम सबैभन्दा छिटो आउने भएको हो ।
मनाङमा चारवटा मात्रै गाउँपालिका छन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया