NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । १७ स्थानीय तह रहेको मोरङका ६ पालिकामा मतगणना सुरू भएको छ ।
मतदान सुरू भएको पालिकामा धापालथान, ग्राामथान, जहदा, कटहरी, मिक्फाजुङ र कानेपोखरी रहेको मतदान अधिकृतको कार्यलयले जनाएको छ ।
प्रतिक्रिया