मुस्ताङबाट एमालेले खाता खोल्यो, जित्ने र हार्ने उम्मेदवारले कति मत ल्याए ?
काठमाडौं । एमालेले मुस्ताङबाट स्थानीय तहको निर्वाचनमा खाता खोलेको छ । घरपझोङ गाउँपालिका वडा नम्बर १ मा एमालेबाट अध्यक्षमा विजयी भएका हुन् ।
खसेको १५४ मतमध्ये १४९ मत सदर भएको थिाये । यही सदर मतमा एमाले वडा अध्यक्षका उम्मेदवार विजयी भएका हुन् ।
एमाले उम्मेदवारले १०६ र कांग्रेसका उम्मेदवारले ४३ मत प्राप्त गरेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया