मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका दुवै पदमा एमालेको अग्रता
काठमाडौं । हिमाल पारीको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा एमालेका उम्मेदवारले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा एमाले उम्मेदवार छोम्फेल विष्टले अग्रता लिएका हुन् ।
मुख्य मतदान अधिकृतको कार्यालय अनुसार पालिका अध्यक्षमा एमालेका विष्टले १ सय ८१ मतसहित अग्रता लिएका छन् ।
त्यसैगरी उपाध्यक्षमा पनि एमालेकी छिरिङ ह्लामो गुरूङले १ सय ५८ मतसहित अग्रता लिएकी छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया