मनाङमा पनि एमालेबाट वडाअध्यक्ष निर्वाचित, स्वतन्त्रले पनि खाता खोल्यो
काठमाडौं । मनाङमा एमालेले खाता खोलेको छ । नेस्याङ गाउँपालका १ को वडाअध्यक्षमा एमालेका मिङमार गुरुङ निर्वाचित भएका छन् ।
उनले १६२ मत प्राप्त गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टसी छिरिङ गुरुङले ७९ मात्रै मत ल्याएका छन् ।
मनाङको नार्पा भूमि गाउँपालिकाको वडा अध्यक्षमा स्वतन्त्रका उम्मेदवार विजयी भएका छन् । वडा २ बाट स्वतन्त्रका उम्मेदवार फुन्चोक वङगे लामा विजयी भएका हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया