कांग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी
काठमाडौं । स्थानीय तहको निर्वाचनमा कांग्रेसले खाता खोलेको छ । मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।
लामा १५८ मत ल्याएर पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । स्वतन्त्रका कृष्णबहादुर लामाले १११ मत ल्याएका छन् ।
नार्पा भूमिमा ४ सय ८४ मतदाता थिए । जसमा ३०४ मत खस्दा ३५ मत बदर भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया