मुस्ताङको लो–घेकर दामोदरमा दुवै पदमा एमाले उम्मेदवार विजयी
काठमाडौं । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिमा एमालेका उम्मेदवार विजयी भएका छन् । राति अबेर सकिएको मतपरिणाम अनुसार एमालेका उम्मेदवार छोम्पेल विष्ट ६ सय ८९ मतले विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार देवबहादुर गुरुङले १८५ मत ल्याएका छन् । विजयी विष्टको मतान्तर ५०४ रहेको छ ।
त्यस्तै उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार छिरिङ ल्हामो गुरुङ ६४१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया