प्युठानको सरुमारी गाउँपालिकाबाट वडाध्यक्षमा एमालेका २८ वर्षे युवा विजयी
काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भए । बुढाले ६९५ मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार बोमबाहादुर बुढाले ४४३ मत पाएका थिए । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले नै अग्रता लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया