गोकुल बाँस्कोटाको पालिकामा एमाले उम्मेदवारभन्दा माधव नेपालका उम्मेदवार अगाडि
काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाको मण्डन देउपुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एमालेबाटै फुटेर बनेको माधव नेपाल नेतृत्वको नेकपा एसले मेयरमा अग्रता लिएको हो ।
तीन सय गणनामा मेयरमा कलम चिन्हले १४५ मत ल्याउँदा एमालेको सूर्यले १३८ मत ल्याएको छ । उपमेयरमा रुखले १२८ र सूर्यले १४५ मत ल्याएका छन् ।
वडा अध्यक्षतर्फ १ मा सूर्य १३७, रुख १०५ र कलम कलम ५४ मतको अवस्थामा छन् ।
यो पालिकामा अघिल्लोपटक एमालेका टोबहादुर वाइबा मेयरमा निर्वाचित भएका थिए । तर एमाले विभाजनपछि उनी नेकपा एसमा पुगेका छन् । मेयर र उपमेयरमा सत्ता गठबन्धनबीच तालमेल भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया