हाम्रो प्रतिस्पर्धा ब्यालेटमा मात्रै
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर पदका लागि मतगणना जारी छ ।
भरतपुरमा नेकपा (एमाले)का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल प्रमुख प्रतिस्पर्धी छन् ।
यसैबीच मतगणना चलिरहँदा तीनैजना प्रतिस्पर्धी एउटै लहरमा सौहार्दपूर्ण वातावरणमा मिलेर बसेको तस्बिर बाहिरिएको छ ।
कार्यकर्ताहरू जति नै झगडा गरे पनि नेताहरूबीचको सम्बन्ध सौहार्दपूर्ण हुन्छ भन्ने सन्देश तस्बिरले दिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया