दोस्रो स्थानका स्थापितमाथि बालेनको २१८ मतको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम अनुसार अग्रस्थानमा रहेका बालेन्द्र शाह (बालेन)ले दोस्रो स्थानका केशव स्थापितमाथि २१८ मतको अग्रता दिएका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनले ७६८ मत पाएका छन् भने एमालेका उम्मेदवार स्थापितले ५५० मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छिन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया