काठमाडौंमा बालेनको निरन्तर अग्रता, स्थापित र सिंहले ल्याएको मत यस्तो छ
काठमाडौं । काठमाडौं महानगरपालिकामा सुरुदेखि नै अग्रता लिएका स्वतन्त्रका बालेन शाहले निरन्तर अग्रता लिएका छन् । तीन हजार ५० मत गणना हुँदा बालेनले ९८० मत ल्याएका छन् ।
उनीभन्दा पछाडि एमाले मेयरका उम्मेदवार स्थापितले ८ सय मत ल्याएका छन् ।
तेस्रोमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ५९४ मत ल्याएकी छिन् ।
काठमाडौंमा वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ ।
काठमाडौंमा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने आकलन गरिए पनि बालेनले मतगणनाको सुरुवातदेखि अग्रता लिंदै आएका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया