हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्षमा कांग्रेसका रावल विजयी
काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णबहादुर रावल विजयी भएका छन् ।
माओवादीसँग चुनावी तालमेल रहेको खार्पुनाथमा रावल एक हजार आठ सय १० मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याए ।
गठबन्धनका तर्फबाट उपाध्यषमा माओवादकिा ज्ञानबहादुर सिंह विजयी भए । उनले १८७२ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका शक्तिसिंह ऐडीले ८५० मत मात्रै ल्याउन सफल भए । वडामा पनि गठबन्धनले नै जितेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया