जहाँ माओवादीसँग १ भोटले स्तब्ध भयो एमाले
काठमाडौं । स्थानीय तहको निर्वाचनमा सबैभन्दा साँघुरो अन्तरको जित\हारका नतिजा आउने क्रम जारी छ । यसै क्रममा काभ्रेको खानीखोला गाउँपालिका १ यस्तै नतिजा आएको छ ।
माओवादी उम्मेदवार सन्तमान थिङले यस्तै एक मतको जित दर्ता गराएका हुन् ।
एमालेका आशाराम गोले थिङसँग वडाअध्यक्षमा एक मतले स्तब्ध भएका हुन् । विजयी माओवादीका थिङले ५ सय ४८ मत ल्याउँदा पराजित भएका एमालेका गोलेले ५ सय ४७ मत ल्याएका हुन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया