पनौती २ मा एमालेका अधिकारी विजयी
काठमाडौं । काभ्रे पनौती २ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।
एमालेका पुरूषाेत्तम अधिकारीले कांग्रेस उम्मेदवारलाई ३७ मतान्तरले पराजित गरेका हुन् ।
एमालेको बलियो प्रभाव रहेको कुशादेवी क्षेत्रमा निक्कै प्रतिस्पर्धात्मक बनेको गणनामा अधिकारीले अन्ततः बाजी मारेका हुन् ।
अधिकारीले अघिल्लाेपटक पनि एमालेबाटै वडा अध्यक्ष जितेका थिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया