स्याङजाको गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार विजयी

काठमाडौं । स्याङजाको हरिनास गाउँपालिका अध्यक्ष एमालेले जितेको छ ।
एमालेका खिमनारायण मानन्धरले कांग्रेसका प्रतिस्पर्धीलाई ३७ मतान्तरले पराजित गरेका हुन् ।
यस अघि पनि मानन्धर नै गाउँपालिका अध्यक्ष थिए । यसपटक पनि उनले कांग्रेसका टोबहादुर भुजेललाई ३७ मतान्तरले पराजित गरेका हुन् ।
प्रतिक्रिया