कागेश्वरी मनहरामा कांग्रेसको अग्रता कायमै
काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।
हालसम्म कांग्रेसतर्फ मेयरका उम्मेदवार उपेन्द्र पोखरेल २५९१ मतसहित अग्रपंक्तिमा छन् भने उनलाई नेकपा एमालेका उम्मेदवार रामशरण ढुंगानाले पछ्याइरहेका छन् । ढुंगानाले हालसम्म २३५६ मत प्राप्त गरेका छन् ।
त्यस्तैगरी निवर्तमान मेयर कृष्णहरि थापा ६२६ मतले तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया