भरतपुर महानगरमा फेरि रेनुको अग्रता, ३ मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरको गणनामा धेरै उतारचढाव आइरहेको छ । यसअघि १४ मतले पछि परेकी माओवादी रेनु दाहालले फेरि अग्रता लिएकी छिन् । उनले २९१८ मत ल्याएकी छिन् ।
यस्तै एमालेका विजय सुवेदीले २९१५ मत ल्याएका छन् । उनीहरूबीचको अन्तर तीनको मात्र छ ।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत ल्याएका छन् ।
रेनु पाँचदलीय गठबन्धनकी उम्मेदवार हुन् ।
प्रतिक्रिया