काठमाडौंमा जति पछि उति हाबी हुँदै बालेन, बालेन, स्थापित र सिर्जनाको पछिल्लो मत कति ?
काठमाडौं । अस्वाभाविक रुपमा काठमाडौंको मेयरमा अग्रता बनाइरहेका स्वतन्त्रका बालेन शाहले आफ्नो लयलाई निरन्तरता दिइरहेका छन् ।
लौरो चिन्हबाट उठेका बालेनले अहिलेसम्म पाँच हजार चार सय मत कटाएका छन् ।
काठमाडौंमा बलियो मानिएका एमालेका केशव स्थापितले २९०० मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहको मत २५१५ रहेको छ ।
बालेनले सुरुदेखि नै अग्रतालाई पछि पर्न दिएका छैनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया