म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा एमाले विजयी
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सतप्रसाद रोका विजयी भएका छन् ।
२ हजार ९ सय ९८ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । निकटम प्रतिद्धन्द्धी कांग्रेसका विरेन्द्र बुढाथोकिले २ हजार ६० मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा पनि एमालेकै उम्मेदवार प्रेमकुमारी खत्री विजयी भएकी छिन् । उनी ३ हजार १ सय ७ मत सहित विजयी भएका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया