सिके राउतको पार्टी प्यानलसहित विजय
काठमाडौं । तराई केन्द्रित सिके राउत नेतृत्वको जनमत पार्टीले तराईका केही स्थानीय तहमा राम्रो जनमत बटुलेको छ । यही क्रममा उसले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा सिकेको पार्टी प्यानलसहित विजयी भएको छ ।
जनमत पार्टीले यहाँ सुरेन्द्र मण्डललाई अध्यक्षमा उतारेकोमा उनले १६७० मतका साथ जित निकालेका छन् । उनलाई जनता समाजवादीका उम्मेदवारले टक्कर दिए पनि ११८६ मतमा रोकिए ।
त्यस्तै खुला, दलित र महिला सदस्यमा पनि सिकेका उम्मेदवारले जित निकालेका छन् ।
हनुमाननगरमा अब ६ वडाको मतगणना गर्न बाँकी छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया