उर्लाबारीमा एमालेका खरेल अगाडि

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा (एमाले)का उम्मेदवार गंगाप्रसाद खरेलले अग्रता लिइरहेका छन् ।
खरेलले नेपाली कांग्रेसका खड्गबहादुर फागो पछि पारेका हुन् ।
खरेल फागोभन्दा ७७७ मतले अघि छन् । फागो निवर्तमान मेयर हुन् ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया