भरतपुर महानगर : रेनुमाथि अग्रता बढाउँदै सुवेदी
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । यसअघि माओवादी केन्द्रकी रेनु दाहालविरुद्ध ३८ मतको अग्रता लिएका सुवेदीले बढाएर ७३ को पुर्याएका छन् ।
ताजा परिणामअनुसार सुवेदीको ४६२५ छ भने रेनुको ४५५२ मात्र छ ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले पनि मत बढाएर २०४० पुर्याएका छन् ।
पौडेलले बढी मत ल्याउँदा रेनुलाई घाटा पुर्याएको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया