काठमाडौंमा मतगणना सुस्त भएपछि मतगणनास्थल थपिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणनास्थल थपिने भएको छ । मतगणना सुस्त भएपछि मतगणनास्थल थपिने भएको हो ।
पहिलो दिन तीन ठाउँबाट मतगणना शुरु गरिएकोमा सोमबार दिउँसोसम्ममा पाँच ठाउँमा गणनास्थल राखिएको थियो । फेरि बढाएर सात पु¥याउन लागिएको मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए ।
हाल वडा नम्बर ३, ४, ५, ३१ र ३२ को मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया